भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा ७ हजार किलोको केक ! | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा ७ हजार किलोको केक !


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार ६९ औं जन्मदिन भव्यरुपमा मनाएका छन् ।

उनको गृहराज्य गुजरातका एक केक बनाउने व्यवसायीले ७ सय फिटको केक तयार पारेको र उक्त केकको तौल ७ हजार किलो भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गुजरातको सुरत शहरका व्यवसायी नितिन पटेलले ७ सय फिटको केक तयार पारेका हुन् । यो केक विश्वकै विशाल बनाइएको पनि दाबी गरिएको छ ।

भारतीय प्रधानमन्त्रीको भ्रष्टाचार विरुद्धको अभियानबाट प्रभावित रहेर उक्त केकको नाम समेत ‘करप्शन’ राखिएको छ । त्यसबाहेक भारतीय प्रधानमन्त्रीको जन्मदिनका अवसरमा भारतका विभिन्न क्षेत्रमा आतिशबाजी एवं खुशीयाली मनाइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ९ : १७ बजे

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा