संसदीय समितिले थाल्यो 'साग' खेलस्थलको निरीक्षण | Khabarhub Khabarhub

संसदीय समितिले थाल्यो ‘साग’ खेलस्थलको निरीक्षण


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्वाधारको निरीक्षण सुरू गरेको छ ।

संसदको शिक्षा तथा स्वास्थ समितिले बनाएको उपसमितिले मंगलबारबाट पूर्वाधारको निरिक्षण शुरु गरेको हो ।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको संयोजकत्वमा रहेको संसदीय समितिको सदस्यहरुमा एकबाल मियाँ, जमेन्द्र महत, नमिता चौधरी र नारायण मरासिनी छन् ।

टोलीले दशरथ रंगशालासहित मंगलबार सागको उद्घाटन स्थल रहेको रंगशालाको निरीक्षण गर्दै अनुगमन शुरु गरेको छ । १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : ५१ बजे

क्रिकेटर लामिछानेको पुनरावेदन निवेदनमा आज सुनुवाइ

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो