अभिनेत्री डेमी मूरेले म्यागजिनका लागि गराइन् न्यूड फोटोशूट ! | Khabarhub Khabarhub

अभिनेत्री डेमी मूरेले म्यागजिनका लागि गराइन् न्यूड फोटोशूट !


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – हलिउड अभिनेत्री डेमी मूरेले हार्पर बजार म्यागजिनका लागि न्यूड पोज दिएकी छिन् । उनको यो पोज अक्टुबरको एडिसनको कभरमा देख्न सकिनेछ । त्यसो त डेमी आफूमाथि १५ वर्षको उमेरमा हिंसा भएको खुलासा गरेसँगै चर्चामा थिइन् ।

उनले कैयन् आश्चर्य बनाउने खुलासा आफ्नो संस्मरण ‘इन्साइड आउट’ मार्फत सार्वजनिक गरेकी थिइन् । यस्तै उनले न्यूओर्क टाइम्सलाई दिएको एक अन्तर्वार्तामा पनि आफ्ना जीवनका कैयन् किस्सा खुलाएकी थिइन् ।

टाइम्सका अनुसार डेमी मूरले आफ्नो बाल्यकालका यादलाई शेयर गनर्दै संस्मरणमा लेखेकी छिन् कि, उनका साथ १५ वर्षको उमेरमा नै दुष्कर्म भएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १ : ५२ बजे

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र