इण्डोनेशियामा ६.२ म्याग्निच्युडको भूकम्प | Khabarhub Khabarhub

इण्डोनेशियामा ६.२ म्याग्निच्युडको भूकम्प


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता- इण्डोनेशियामा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

पूर्वी इण्डोनेशियाको टिमोर टापुको कुपोङ शहर नजिक भूकम्प गएको भूकम्पसम्बन्धी निगरानी गर्ने युरोपेली निकायले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन भने भूकम्पपछि सुनामीको चेतावनी पनि जारी गरिएको छैन ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : २४ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको