ड्रिम्स गर्ल साम्राज्ञीको विकिनी अवतार (फोटो फिचर) | Khabarhub Khabarhub

ड्रिम्स गर्ल साम्राज्ञीको विकिनी अवतार (फोटो फिचर)


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चलचित्रमा निकै चर्चा बटुल्न सफल पछिल्लो समयकी हाई डिमाण्डेड अभिनेत्री हुन्– साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्र ‘ड्रिम्स ‘बाट नेपाली चलचित्रमा डेब्यू गरेको सामाग्रीले सोही चलचित्रबाट एकाएक चर्चा बटुलिन् ।

उनको लुक्स र अभिनयलाई दर्शकले रुचाए । त्यसयता उनले ‘तिमिसँग’ ,’कायारा’ , ‘ए मेरो हजुर २’ , ‘इन्टु मिन्टू लण्डनमा’  लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

उनको अभिनय रहेका प्राय चलचित्रलाई दर्शकले रुचाएका छन् । अभिनयमा सधैँ एउटै शैली भएको आरोप खेपेकी सामाग्री  निर्माता र निर्देशकको नजरबाट भने टाढा भएकी छैनन् ।

कहिले वक्षस्थल मुनिको ट्याटूले त कहिले पारिश्रमिकका कारण चर्चामा आएकी साम्राज्ञी अहिले विकिनी अवतारका कारण चर्चामा छिन् । सामाजिक सञ्जालमा उनका तस्वीर भाइरल भएका छन् । यस्ता छन् उनका तस्वीर-

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ८ : ५७ बजे

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी