के को चेन दिउँ मोटरसाइकल कि साइकलको ? | Khabarhub Khabarhub

के को चेन दिउँ मोटरसाइकल कि साइकलको ?


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पति-पत्नीबीच कुराकानी चलिरहेको थियो…
पत्नी : सुन न बुढा, मेरो जन्म दिन आउँदै छ नी ! के उपहार दिनुहुन्छ ?
पति : के दिउँ भनन ?
पत्नी : खुशी हुँदै- मलाई चेन उपहार दिनुपर्छ है, सुन्नुभो ।
पति : किन नसुन्नुनी, मजाले सुनें, बरु भन के को चेन ल्यादिउँ मोटर साइकलको कि साइकलको ?
पत्नी : बेहोस् । 😛 😀

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ४६ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा