लालको प्रतिवेदन माग्दै राजपाद्वारा आज पनि संसद अवरुद्ध | Khabarhub Khabarhub

लालको प्रतिवेदन माग्दै राजपाद्वारा आज पनि संसद अवरुद्ध


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको टीकापुरलगायत तराईं–मधेसमा भएका आन्दोलनका घटनाको सम्बन्धमा गरिएको छानबिन प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग राख्दै राजपा नेपालले आज (आइतवार) पनि संसद वैठक अवरुद्ध गरेको छ ।

आइतवार अपराह्न शुरु भएको वैठकको शुरुमै बोल्दै राजपा नेता लक्ष्मणलाल कर्णले संसद वैठक अवरुद्ध गर्ने बताए ।

पूर्वन्यायाधीश गिरीशचन्द लालको संयोजकत्वमा गठित समितिले तयार पारेको सार्वजनिक नभएसम्म संसद चल्न नदिने कार्णको भनाइ थियो ।

राजपा सांसदको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले आइतवारको वैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ३ : ३५ बजे

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा