आइतवारबाट श्रम स्वीकृतिमा इ–स्टीकर | Khabarhub Khabarhub

आइतवारबाट श्रम स्वीकृतिमा इ–स्टीकर


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले अनलाइन प्रणाली इ स्टीकरमार्फत श्रम स्वीकृति वितरण गर्ने काम सुरु गरेको छ ।

विभागले मंसिर १ गतदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई इ स्टीकर उपलब्ध गराएको हो ।

आजदेखि वैदेशिक रोजारीमा जाने कामदारका हकमा अनिवार्य इ स्टीकरमार्फत श्रम स्वीकृति पाउने छन् ।

इ स्टिकर लागू गरेपछि बार्षिक २० लाखको हाराहारी रकम स्टीकर छपाइ गर्नमा खर्च हुने गरेकोमा सो रकम बचत हुने विभागका महानिर्देशक डा भीष्म कुमार भुषालले जानकारी दिए ।

आज वैदेशिक रोजगार कार्यालय ताहाचलमा नयाँ श्रम स्वीकृतिका लागि आवेदन दिएका सबैले इ स्टीकर प्राप्त गरेका छन्। पुनः श्रम स्वीकृतिवाला सबैले इ स्टीकर प्राप्त गर्नेछन् ।

वैदेशिक रोजगारीमा जाने कामदार इ स्टिकर लागू गरेपछि ठगि बाट जोगिन विभागमा विश्वास छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ५ : ३९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर