कोही यति धनी हुन्छन् तर, उनीहरुसँग पैसा बाहेक केही नै हुँदैन | Khabarhub Khabarhub

कोही यति धनी हुन्छन् तर, उनीहरुसँग पैसा बाहेक केही नै हुँदैन


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पैसा, धन/सम्पत्ति मानिसका लागि आवश्यक कुरा हो । तर सब थोक नै भने होइन । संसारमा यस्ता मानिसहरु पनि छन्, उनीहरुसँग पैसा त टन्न छ तर पैसाबाहेक अरु केही हुँदैन ।

भइहाल्यो भने पनि क्षणिक हुन्छ । यहाँ हामी धनसम्बन्धी केही प्रसङ्ग उल्लेख गर्छौं । एकपटक पढ्नुहोस् र मनन गर्नुहोस् ।

– तपाईं सँधै सानो–सानो खर्च गर्ने बेला पनि विचार गर्नुहोस् किनकी सानो प्वालले पनि सिङ्गो पानीजहाजलाई डुबाइदिन्छ ।

– एउटा कुरा विचार गर्नुस् की संसारभरको सम्पत्तिले पनि तपाईंलाई राम्रो स्वास्थ्य किनेर दिन सक्दैन ।

– कोही पनि व्यक्तिहरुले धनले उसलाई खुसी दिन्छ भन्ने सोच्छ भने बुझ्नुस् त्यो व्यक्तिले अहिलेसम्म धन पाएकै छैन ।

– संसारमा केही मानिसहरु एकदमै धनी हुन्छन तर, एउटा कुरा याद राख्नुस् उनीहरुसँग पैसा बाहेक अरु केही हुँदैन ।

– संसारका केही व्यक्तिहरुसँग पैसा धेरै हुन्छ तर केही व्यक्तिहरु भने साच्चिकै धनी हुन्छन् ।

– साच्चै भन्ने हो भने पैसा कमाउन पैसाकै आवश्यकता पर्छ ।

– तपाईं यो भ्रममा नपर्नुस् की अकुत सम्पत्ति भएको व्यक्ति सँधै खुसी रहन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ३ : ५६ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले