काठमाडौंमा समलिंगीहरुको परेड (फोटो फिचर) | Khabarhub Khabarhub

काठमाडौंमा समलिंगीहरुको परेड (फोटो फिचर)


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समलिङ्गीहरूले गाईजात्राको अवसर पारेर काठमाण्डौंमा परेड निकाले । एक वर्षयता मृत्यु भएका समलिङ्गीहरूको सम्झना गर्दै उनीहरूले परेड निकालेका हुन्।

ठमेलबाट निस्किएको उक्त परेड टुडिखेलमा गएर अन्त्य भएको थियो। परिवारले नसम्झे पनि हाम्रो समुदायका एक वर्ष यता दिंवगत भएका साथीहरुको सम्झनामा उनीहरुको आत्माको चीर शान्तिको लागि हरेक वर्ष यस्तो परेड निकाल्दै आएको निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन् ।

बाचुन्जेल समाजबाट उपेक्षित भएपनि ज्यान गुमाएपछि पनि उनीहरुको सम्मान तथा सम्झना स्वरुप उनीहरुको आत्माको चीर शान्तिको कामना गर्दै परेड निकालिएको व्यवसायी मेघना लामाले बताइन् । यो दिनलाई समलिंगीहरुले आफ्नो पहिचान खुलाउने दिनका रुपमा लिने गर्दछन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ८ : ५७ बजे

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता