भक्तपुरमा भीषण असिनापानी, तरकारी-बालीमा क्षति | Khabarhub Khabarhub

भक्तपुरमा भीषण असिनापानी, तरकारी-बालीमा क्षति


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार दिउँसो भक्तपुरमा भीषण असिना पानी पर्‍यो । असिना पानीले खेतबारीमा लगाइएको तरकारी बाली नष्ट भएको छ ।

असिनापानीले तरकारी नष्ट पारेपछि किसान चिन्तित बनेका छन् । असिना  परेपछि खेतबारी तथा सडक पुरै सेताम्य बनेका थिए ।

माघको अन्तिम सातातिर लगातार तीन दिन परेको पानीले भक्तपुरको सूर्य विनायक आसपासका डाँडामा हिमपात भएको थियो भने फागुन लागेसँगै असिना पानी पर्न थालेको हो ।

शनिबार दिउँसो केही बेर काठमाडौंमा पनि असिना पानी परेको थियो ।  यस्तै सिन्धुपाल्चाेकमा पनि असिनापानीले खेतीबालीमा क्षति पुगेको जनाइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ८ : ५७ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष