व्यायाम गर्नु अघि खानुस् खाजा, कम हुन्छ शरीरको तौल ! | Khabarhub Khabarhub

व्यायाम गर्नु अघि खानुस् खाजा, कम हुन्छ शरीरको तौल !


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईं शरीरको तौलका कारण चिन्तित हुनुन्छ र तौललाई नियन्त्रण वा घटाउन चाहिरहनु भएको छ भने केही काम गर्न आवश्यक छ ।

वजन घटाउनका लागि तपाई कसरत गरिरहनु भएको छ भने अब यो एउटा काम पनि गर्नुहोस् । यसका लागि तपाईंले धेरै मिहेनत गर्नु पर्ने छैन ।

बलिउड तथा हलिउड हस्तीहरुको ‘फिटनेस एक्सपर्ट’ क्रिस गेथिनले आफ्नो पुस्तक ‘द बडिबिल्डिङ डट कम गाइड’मा तौल घटाउने राम्रो र सहज तरिका बारे जानकारी दिएका छन् ।

उनका अनुसार सधैं विहान कसरत गर्नुभन्दा पहिला खाजा खाएर व्यायाम शुरु गर्नुभयो यसले वजन घटाउनका लागि मद्दत गर्छ । चाँडो खाजा खाएर व्यायाम गर्दा शरीरमा ‘मेटाबलिज्म’ राम्रो हुन्छ ।

उनको दाबी अनुसार कसरत भन्दा ४५ मिनेट अघि खाजा खाएमा शरीरको तौल कम हुन्छ ।

यसअघि पनि व्यायाम भन्दा अघिको खाजा र वजनलाई लिएर धेरै अनुसन्धानहरु भएका छन् । सधै विहान खाजा खादा वजन कम मात्र होइन दिनभर खाजा खाने इच्छा पनि कम हुन्छ ।

यदी तपाई विहान कसरत गरेर पसिना बगाइ रहनु भएको छ भने नास्ता गरेर कसरत गर्ने गर्नुहोस् जसले गर्दा तपाई को शरीरको तौल घट्दै जान्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ४ : ०४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम