वर्षाका कारण डीपीएलको खेल रद्द | Khabarhub Khabarhub

वर्षाका कारण डीपीएलको खेल रद्द


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धनगढीमा जारी धनगढी प्रिमियर लिग  (डिपिएल) अन्तर्गत शनिबार हुने भनिएको धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल रद्द भएको छ ।

वर्षाको कारण खेल रद्द भएको हो । खेल रद्द भएपछि दुवै टोलीले एक एक अंक बाँडेका छन् ।

लगातारको वर्षाले मैदानमा पानी जमेपछि खेल रद्द भएको हो । डीपीएलको उद्घाटन खेल पनि पानी परेपछि तोकिएको दिनभन्दा भोलिपल्ट अर्थात अर्को दिनबाट शुरु भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  २ : ५१ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण