खानेपानी समस्या : घण्टौं लाइन, घोडामा बोकाएर ल्याउनुपर्ने बाध्यता | Khabarhub Khabarhub

खानेपानी समस्या : घण्टौं लाइन, घोडामा बोकाएर ल्याउनुपर्ने बाध्यता


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डोल्पाबासीले भोग्नु परेको खानेपानी समस्यालगायतका समाचारलाई आजको अन्नपूर्ण पोस्टले प्राथमिकताका साथ छापेको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ३, सूँ गाउँमा खानेपानीको हाहाकार भएको छ । गाउँमा पानीका मुहान सुकेपछि स्थानीयले घोडामा बोकाएर टाडाबाट खानेपानी ल्याउनुपर्ने बाध्यता । त्यसमा पनि सीमित खानेपानीका मुहान भएकाले पानी भर्न घण्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको छ ।

महाअभियोग लाग्ने भएपछि घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएको, धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरस्थित मगरटोलकी ९ वर्षकी बालिकाको शव उखुवारीमा हत्या गरी जलाएको अवस्थामा फेला परेको, राजधानीका सामुदायिक विद्यालयका विद्यार्थी प्रतिवर्ष घट्दा पनि राज्यको लगानी बढिरहेकोलगायतका खबर मुख्य पृष्ठमा छापिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ६ : ५३ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा