काँक्रो खाँदा पत्थरी हुने सम्भावना कम, यस्ता छन् अन्य फाइदा | Khabarhub Khabarhub

काँक्रो खाँदा पत्थरी हुने सम्भावना कम, यस्ता छन् अन्य फाइदा


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँक्रोमा ९० प्रतिशत पानी हुने भएकाले काँक्रो खानु स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।  काँक्रोमा पाइने क्याल्सियम, फोस्फोरस, सोडियम तथा म्यग्रसियमले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

काँक्रोको फाइदा यस्ता छन् 

–मोटोपना कम गर्छ,

–पाचन प्रणाली राम्रो बनाउँछ,

–छाला सुन्दर बनाउँछ,

–शरीरमा पानीको कमी हुन दिँदैन,

– मधुमेह तथा कोलेस्ट्रोर हुन दिँदैन,

–कपाल स्वस्थ र लामो बनाउँछ,

–काँक्राले भिटामिन सी को परिपूर्ती पूरा गर्छ,

–नियमित रुपमा काँक्रो खाँने व्यक्तिलाई पत्थरी हुने सम्भावना कम हुन्छ,

–काँक्रोले रगत र मूत्रलाई सफा बनाउने काम गर्छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ५ : १५ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल