नोट्र डाम गिर्जाघर आगलागी : अमेरिकी पूर्वराष्ट्रपति ओबामाद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

नोट्र डाम गिर्जाघर आगलागी : अमेरिकी पूर्वराष्ट्रपति ओबामाद्वारा दुःख व्यक्त


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पेरिस आगलागनीले ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले दुःख व्यक्त गरेका छन् । वास्तुकलाको अनुपम सम्पदा नोट्र डाम गिर्जाघरमा भएको क्षतिले आफूलाई दुःखी बनाएको ओबामाले सामाजिक सञ्जाल ट्वीट मार्फत उल्लेख गरेका छन् ।

ओबामाले गरेको ट्वीट यस्तो छ

फ्रान्सको राजधानी पेरिसमा रहेको नोट्र डाम गिर्जाघर आगलागीको क्षतिबारे पूर्ण विवरण भने आउन बाँकी छ ।

आगलागी भवनको जीर्णोद्वारका क्रममा आगलागी भएको हुनसक्ने बीबीसीले उल्लेख गरेको छ। ८५० वर्षअघि गोथिक शैलीमा निर्माण भएको नोट्र डान गिर्नाघर वास्तुकलाका लागि विश्वभर चर्चित छ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ९ : ०४ बजे

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि