'कानून विपरीत गतिविधि गर्ने छुट कसैलाई दिनुहुँदैन' | Khabarhub Khabarhub

‘कानून विपरीत गतिविधि गर्ने छुट कसैलाई दिनुहुँदैन’


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले कानून विपरीत गतिविधि गर्न कसैलाई छुट नभएको बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित साक्षात्कारमा महतले देशमा शान्ति सुव्यवस्था कायम राख्न सरकार गम्भीर हुनुपर्ने बताए । मन्त्रिपरिषद्ले नेकपालाई प्रतिबन्ध लगाउँदैमा मुलुकमा नेत्रविक्रम चन्द ‘विप्लव’ का गतिविधि नरोकिने भएकाले वार्ताको माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्ने नेता महतले सरकारलाई सुझाव दिए ।

विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्ध ठिक की बेठिक भन्ने प्रश्नमा उनले कानून विपरीत गतिविधि गर्न कसैलाई छुट नभएको बताए । नेता महतले सङ्गठनात्मक कमजोरीका कारण पार्टीमा समस्या रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ८ : २८ बजे

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। 

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्