भट्टराई र क्षेत्रीको कला सधैं हाम्रो स्मृतिमा रहनेछ– प्रधानमन्त्री | Khabarhub Khabarhub

भट्टराई र क्षेत्रीको कला सधैं हाम्रो स्मृतिमा रहनेछ– प्रधानमन्त्री


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आज विहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले बितेका दुई दिनमा प्रतिभावना दुई कलाकार केशव भट्टराई र दीपक क्षेत्रीलाई गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । उनको आइतबार राति करीब १०स्१५ बजे हृदयाघातका कारण निधन भएको हो । भट्टराईको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिनेछ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ११ : ५४ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित

लगानी सम्मेलन : भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं- काठमाडौंमा आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबीच

शंखमूलमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौं- काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित