अघिल्लो वर्षभन्दा घट्यो वैदेशिक सहायता रकम | Khabarhub Khabarhub

अघिल्लो वर्षभन्दा घट्यो वैदेशिक सहायता रकम


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १२ अर्ब कम वैदेशिक सहायताको प्रतिवद्धता आएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १५ अर्ब ६८ करोड रुपैँया वैदेशिक सहायता प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा यस्तो रकम २७ अर्ब ७६ करोड रहेको थियो ।

गत असोजसम्म आएको वैदेशिक सहायता प्रतिवद्धताअनुसार भुकम्पपछिको पुर्ननिर्माणका लागि मात्रै ३ अर्ब ३३ करोड रुपैया वैदेशिक ऋण सहायता प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ५ : १९ बजे

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल