नेपाली खेलाडी प्रिन्सले दुबईमा जिते ऐतिहासिक स्वर्ण | Khabarhub Khabarhub

नेपाली खेलाडी प्रिन्सले दुबईमा जिते ऐतिहासिक स्वर्ण


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन रिसिजमा नेपाली खेलाडी प्रिन्स दाहालले ऐतिहासिक स्वर्ण पदक हात पारेका छन् ।

यू–१९ समूहमा खेलेका उनले आइतबार भएको फाइनलमा विश्वको नवौं वरियतामा रहेका भारतका वरुण कपुरलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण जित्न सफल भएका हुन् ।

एनएएस स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा प्रिन्सले २१–१९ र २१–१९ को सेटमा खेल आफ्नो पक्षमा पारे । प्रिन्सले गत वर्ष यू–१५ को उपाधि जितेका थिए भने यू–१९ मा डबल्सतर्फ रजत जितेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ८ : १४ बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज