शिव सेना नेपालद्वारा अध्यक्ष बस्नेतको रिहाईको माग | Khabarhub Khabarhub

शिव सेना नेपालद्वारा अध्यक्ष बस्नेतको रिहाईको माग


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिव सेना नेपालले प्रहरीको नियन्त्रणमा रहेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’को विनाशर्त रिहाईको माग गरेको छ ।

इन्द्रजात्रामा विशिष्ट पदाधिकारीहरुविरुद्ध प्रदर्शनको तयारी गरिरहेको आरोपमा प्रहरीले अध्यक्ष बस्नेत लगायत शिव सेना नेपालका कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो ।

शिव सेना नेपालले पक्राउ परेका अन्य केही कार्यकर्ता छुटेपनि प्रहरीको नियन्त्रणमा रहेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल छाड्न माग गरेको हो ।

अध्यक्ष बस्नेतलाई स्रोह्र खुट्टेस्थित प्रहरीको नियन्त्रणमा राखिएको छ । प्रहरीको नियन्त्रणमा रहेका अध्यक्ष बस्नेतलाई विनासर्त रिहाई नगरे आन्दोलन थप चर्काउने शिवसेना नेपालले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ६ : २७ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी