त्रिभुवन विमानस्थलको छड्के निरीक्षणमा प्रहरी महानिरीक्षक पुगेपछि | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थलको छड्के निरीक्षणमा प्रहरी महानिरीक्षक पुगेपछि


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे छड्के चेकजाँच गरेका छन् ।

बिहीबार दिउँसो आकस्मिक निरीक्षणमा पुगेका खनालले विमानस्थल सुरक्षामा कार्यरत कर्मचारीलाई यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्न सुझाएका थिए ।

खनालले विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु खटिएकै ठाउँमा पुगेर उनीहरुले गरिरहेका यात्रु सुरक्षा जाँच, लगेज स्क्रिनिङलगायतका हवाई सुरक्षासँग सम्बन्धित प्रहरीले गरिरहेका काम कारबाही अवलोकन पनि गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ८ : ३७ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन