अमेरिकाको फिलाडेल्फियामा सुरक्षाकर्मीमाथि गोली प्रहार, ६ जना घाइते | Khabarhub Khabarhub

अमेरिकाको फिलाडेल्फियामा सुरक्षाकर्मीमाथि गोली प्रहार, ६ जना घाइते


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका–अमेरिकाको फिलाडेल्फियामा सुरक्षाकर्मीलाई लक्षित गरी भएको आक्रमणमा ६ जना घाइते भएका छन् ।

आक्रमणकारीले चलाएको गोली लागेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

फिलाडेल्फियाको डाउनटाउननजिकै टोगा नाइसटाउनमा आक्रमणकारीले सुरक्षाकर्मीलाई लक्षित गरी गोली चलाएका थिए । घटना बारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

आक्रमण के कारणले भएको हो ? र आक्रमणकारी को थिए यस विषय खुल्न सकेको छैन ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : २३ बजे

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क