हिरो गोल्डकपको उपाधि म्यानमारलाई, नेपाल ३–१ ले पराजित | Khabarhub Khabarhub

हिरो गोल्डकपको उपाधि म्यानमारलाई, नेपाल ३–१ ले पराजित


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिरो गोल्ड कप महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी भिडन्तमा नेपाल म्यानमारसँग ३–१ गाेलले स्तब्ध भएको छ ।

म्यानमारसँग पराजित भएसँगै नेपालले प्रतियोगिताको उपबिजेतामा चित्त बुझाउनु परेको छ । पहिलो हाफसम्म बराबरी खेलेको नेपाल दोस्रो हाफमा दुई गोल खान पुग्यो ।

खेलको ३८ औं मिनेटमा म्यानमारकी या या ओले गोल गरेपछि १—० गोलले पछि परेको नेपालका लागि ४५ औं मिनेटमा नेपालकी मंन्जली योन्जनले गोल गर्दै टिमलाईै बराबरीमा पुर्याएकी थिइन् ।

तर, दोस्रो हाफको ५२ औं मिनेटमा गोल गरेर म्यानमारले २–१ मा पुर्‍याएको थियो । म्यानमारले पुनः ६२ औं मिनेटमा अर्को गोल गरेपछि जीत निश्चित गर्‍यो ।

प्रतियोगिताको उपविजेता बनेको नेपालले ५ लाख भारु जितेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ८ : १७ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको