श्रीमतीलाई सालीसँग बस्छु भनेपछि... | Khabarhub Khabarhub

श्रीमतीलाई सालीसँग बस्छु भनेपछि…


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमान् र श्रीमतीबीच गम्भीर विषयमा छलफल भइरहेको थियो । गृहस्थी राम्ररी चलाउने विषयमा कुराकानी भइरहेका बेला श्रीमानले श्रीमतीलाई सोधे :

श्रीमानः म मरेँ भने के तिमी दोस्रो बिहे गर्छौ ?

श्रीमतीः छि.. के भन्नुभएको त्यस्तो ? म त मेरो बहिनीसित बस्छु ।

अनि हजुर ?

श्रीमानः म पनि तिम्रै बहिनीसित बस्छु ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १२ : २७ बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार