‘वाह बोस! क्या कविता भन्नुभो’ | Khabarhub Khabarhub

‘वाह बोस! क्या कविता भन्नुभो’


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयाम आर्ट वर्कले शनिवार ‘वाह बोस! क्या कविता भन्नुभो’ कार्यक्रमको आयोजना गर्ने भएको छ । शनिवार मित्रपार्कको एक सय नौ डिग्री रेस्टुरेन्टमा सशुल्क कविता वाचनको कार्यक्रम गर्न लागिएको हो ।

फेब्रुअरी १६ अर्थात् भोलि हुने यो कार्यक्रममा टिकटको शुल्क रुपैयाँ पचास तोकिएको छ ।

टिकटका लागि कार्यक्रम स्थलमा अग्रीम टिकट लिने व्यवस्था गरिएको आयोजकले अनलाइनमार्फत जानकारी दिएको छ ।

आयाम आर्टवर्कले युवापुस्ताका कविहरुलाई कविता वाचन गर्ने र कविता सुन्ने कार्यक्रम आयोजना गर्ने गरेको छ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ११ : ५८ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको