राजधानीको कालोपुलमा युवतीमाथि एसिड प्रहार | Khabarhub Khabarhub

राजधानीको कालोपुलमा युवतीमाथि एसिड प्रहार


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा एक युवतीमाथि एसिड प्रहार भएको छ । राजधानीको कालोपुलमा एसिड प्रहार भएको हो ।

एसिड प्रहार भएको भनिएकी युवतीको नाम जेनी खड्का रहेको जनाइएको छ । एसिड प्रहारपछि युवती घाइते भएको र उनको ओम अस्पतालमा उपचार भइरहेको  महानगरीय प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

 

 

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ९ : ३५ बजे

बझाङमा एमालेले उछिन्यो कांग्रेसलाई, १० मतको अग्रता

काठमाडौं – बझाङ प्रदेशसभा १ उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी