मनाङ मर्स्याङदी एक गोलले पछि पर्‍यो | Khabarhub Khabarhub

मनाङ मर्स्याङदी एक गोलले पछि पर्‍यो


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी कप छनोटमा मनाङ मर्स्याङदी क्लबले भारतीय फुटबल क्वब मिनर्भा पञ्जावसँगको खेल पहिलो हाफमा पछि परेको छ ।

गृह मैदानमा भएको खेलमा मनाङ पहिलो हाफमा पछि परेको हो ।

मिर्भा पञ्जाव पहिलो हाफमा अगाडि रहेको छ। मनाङ मस्याङ्दी क्लब विरुद्ध पञ्वावका मोइरानगेथाम थोइबो सिंहले गोल गरे।

उनले खोलको ४० औं मिनेटमा कालिफ अल हसनले प्रहनर गरेको बल गोल किपरमा लागेर बाउण्ड भएपछि प्रहार गर्दै टोलीलाई अग्रता दिलाए।

मनाङले गर्ने अवसर पाए पनि गोल गर्न सकेको छैन्। इन्जुरी समयमा सोमिदे एडिलाजामाथि फाउल गरेपछि पञ्जाव १० खेलाडीमा सिमित भएको छ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ४ : ०४ बजे

संविधानलाई पूर्ण बनाउन सबैको ऐक्यवद्धता जरुरी : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र

मधेस प्रदेश चालु आर्थिक वर्षमा करिब १६ प्रतिशत बजेट मात्रै खर्च

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा करिब १६

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच