शेरेले उदितालाई उभिएको हेर्न नसकेपछि... | Khabarhub Khabarhub

शेरेले उदितालाई उभिएको हेर्न नसकेपछि…


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेर आफ्ना विद्यालयकी उदिता म्यामलाई सारै मन पराउँथ्यो । आफूले जस्तोसुकै गल्ती गरेपनि म्याडमका पक्षमा सँधै बोल्ने गर्दथ्यो । एक दिन उदिता म्याम कक्षामा रिसाउँदै आइन । अनि सबै विद्यार्थीलाई एक एक गाली गर्न थालिन ।

सँधै विद्यार्थीसँग राम्रो व्यवहार गर्ने म्यामले गाली गर्न थालेपछि शेरे पनि केही निराश देखिएको थियो ।

त्यत्तिकैमा म्याडमले भनिन्, यो कक्षामा भएकाहरु को को बेवकुफ हो, उनीहरु उठ ।

सबै विद्यार्थी शिर निहुराएर बसिरहेका बेला शेरे चाँही आफ्नो बेच्नमा उभिएको थियो । त्यसपछि केहि मायालु स्वरमा म्याडमले सोधिन् ।

उदिता : शेरे तिमी बेवकुफ हो ?

शेरे : हैन म्याम । कक्षामा तपाईंमात्र उभिएको देखें । अनि तपाईं मात्र बेवकुफ भएको हेर्न मलाई राम्रो नै लागेन ।
उदिता : ट्वाँ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १२ : ५८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार