काठमाडौंमा मेघ गर्जनसहित असिनापानी | Khabarhub Khabarhub

काठमाडौंमा मेघ गर्जनसहित असिनापानी


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा आज अपरान्ह  मेघगर्जनसहित असिनापानी परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसाे देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा मौसम सफा नै रहने पूर्वानुमान गरेको थियो ।

महाशाखाले आज राति देशको पूर्वी र मध्य पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानूमान गरेको छ । त्यस्तै देशको पूर्वी र मध्य पहाडी भू–भागका केही स्थान र पश्चिमि पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ६ : ०५ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा