‘स्टुडेन्ट अफ द इयर २’ युट्युब ट्रेन्डिङमा | Khabarhub Khabarhub

‘स्टुडेन्ट अफ द इयर २’ युट्युब ट्रेन्डिङमा


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ को ट्रेलर नेपालमा युट्युबको ट्रेलर नम्बर एकमा उक्लिएको छ । टाइगर श्राफको मुख्य भूमिका रहेको यो फिल्मलाई धर्मा प्रोडक्सनले निर्माण गरेको हो ।

फिल्मको ट्रेलरमा लभ, एक्सन र रोमान्स छ । ट्रेलरमा टाइगर श्राफलाई एक्सन प्याकसहित प्रस्तुत गरिएको छ ।

कलेजमा पढ्ने विद्यार्थीको कथामाथि बनेको यो फिल्मलाई पुनित मल्होत्राले निर्देशन गरेका हुन् । फिल्म वैशाख २७ गतेदेखि रिलिज हुँदैछ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : ४७ बजे

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर

बझाङमा १५ प्रतिशत मतदान

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन