बलेले ‘आई लभ यु टु’ भन्दा मुन्नी बेहोस् | Khabarhub Khabarhub

बलेले ‘आई लभ यु टु’ भन्दा मुन्नी बेहोस्


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेले जिक्रीको गर्ल फ्रेन्ड मुन्नीलाई एकदमै मन पराउँथ्यो । तर, मुन्नीले भने उसलाई बाल दिन्न थी ।

अनेक गर्दा पनि मुन्नी नमानेपछि बलेलाई लाग्यो म मुन्नीलाई ‘आई लभ यु’ भनाएरै छाड्छु । एक दिन एउटा आइडिया लगायो र मुन्नीसँग भेटेर कुरा गर्न थाल्यो ।

बले – मुन्नी म तिमीलाई एउटा प्रश्न गर्छु, उत्तर दिन सक्छौ की सक्दिनौ ? मिलायौ भने म एक हजार रुपैयाँ पुरस्कार दिन्छु ।

मुन्नी – सोध न त

बले – एउटा घरमा ‘आई मिस यु’ र ‘आई लभ यु’ गरेर दुई जना बस्थे । ती मध्ये ‘आई मिस यु’ घुम्न गएछ, कुन बाँकी रह्यो ।

मुन्नी – ‘आई लभ यु’

बले – ‘आई लभ यु टु’

मुन्नी – बेहोस्

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : ५६ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड