‘घामड शेरे’ को ट्रेलर: निश्चलकी साली बनिन् स्वस्तिमा (भिडियो) | Khabarhub Khabarhub

‘घामड शेरे’ को ट्रेलर: निश्चलकी साली बनिन् स्वस्तिमा (भिडियो)


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएको छ । सामाजिक कमेडी ड्रामा यो फिल्मको ट्रेलरमा एक युवकको कथा देख्न सकिन्छ ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको शीर्ष भूमिका रहेको यो फिल्ममा स्वस्तिमा र निश्चल साली भेनाको भूमिकामा छन् । निर्देशक हेमराज बिसीले पहिलोपटक निश्चल र स्वस्तिमाको दम्पत्तिलाई एउटै फिल्ममा अभिनय गराएका हुन् ।

निश्चल र स्वस्तिमाबाहेक सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकारले समेत अभिनय गरेको यो फिल्म बिसी मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो ।

फिल्ममा हेमराज बिसीको कथा, स्किृप्ट र निर्देशन हेमराज बिसीको रहेको छ भने निर्देशक बिसी र सिमोस सुनुवारको लगानी रहेको छ ।
यस्तै फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् भने नरेन्द्र मैनालीले खिचेका हुन् ।

चलचित्र कार्तिक ८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  २ : ३४ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता