जय र समीक्षाको ‘एउटा कुरा छ’ (भिडियो) | Khabarhub Khabarhub

जय र समीक्षाको ‘एउटा कुरा छ’ (भिडियो)


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक जय देवकोटा र समीक्षा अधिकारीको आवाजमा रहेको गीत बजारमा आएको छ । ‘एउटा कुरा छ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

जय देवकोटाको शब्द तथा संगीत रहेको लोकगीतमा रोमान्टिक प्रेमको कथा बुनिएको छ ।

गीतको भिडियोमा मेलिना आचार्य, महेश शाही, श्रद्धा गिरी लगायतले अभिनय गरेका छन् भने भिडियोलाई मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् ।

बाबु श्रेष्ठले खिचेको भिडियोलाई नारायण दत्त उदयले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ११ : २९ बजे

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही