चिनियाँ राष्ट्रपतिको भ्रमणबारे समीक्षा गर्न ओली–प्रचण्ड बैठक | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिको भ्रमणबारे समीक्षा गर्न ओली–प्रचण्ड बैठक


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्षद्वबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा आली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच सोमबार बिहान भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा भएको थियो ।

दुई अध्यक्षका बीचमा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताका बाँकीकाम लगायका विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ११ : ०९ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी