हुवावेविरुद्ध सडकमा उत्रिए युवा | Khabarhub Khabarhub

हुवावेविरुद्ध सडकमा उत्रिए युवा


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ प्रविधि उपकरण निर्माता कम्पनी हुवावेलाई नेपाल छाडेर जान भन्दै युवाहरुको एक समूहले प्रदर्शन गरेको छ ।

राजधानीको पुल्चोकमा रहेको हुवावेको कार्यालय अगाडि युवाहरुको समूहले प्रदर्शन गरेको हो । हुवावेले आफ्नो उपकरणका माध्यमबाट अमेरिका र अन्य मुलुकसहित नेपालमा समेत जासुसी गरिरहेका कारण हुवावेलाई नेपाल छाड्न चेतावनी दिएको प्रदर्शनकारी युवाहरुले जनाएका छन् ।

आफूलाई राष्ट्रवादी बताउने उनीहरुले ‘ब्याकअफ हुवावे’ ‘लिभ नेपाल’ जस्ता प्लेकार्ड बोकेर नाराबाजी समेत गरेका थिए । उनीहरुले हुवावेले धेरै नेपाली वेबसाइटहरु ह्याक गरेको आरोप लगाउँदै सरकारलाई हुवावेविरुद्ध कदम चाल्न समेत माग गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ८ : १४ बजे

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

काठमाडौं– अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र