तेस्रोलिंगी मोडल अञ्जली लामाको खुलेको रुप (फोटो फिचर) | Khabarhub Khabarhub

तेस्रोलिंगी मोडल अञ्जली लामाको खुलेको रुप (फोटो फिचर)


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेस्रोलिङ्गी मोडल अञ्जली लामाले नेपाली मिडियामा मात्र होइन,  अन्तर्राष्ट्रिय मिडियामा पनि स्थान पाएकी छिन् । मोडलिङका क्षेत्रमा उनको राम्रो चर्चा छ । नुवाकोटमा जन्मिएकी अञ्जली केही समयअघि भारतीय मिडियामा पनि स्थान बनाएकी थिइन् ।

अन्तर्राष्ट्रिय स्तरका फेसन शोमा समेत भाग लिएकी अञ्जली नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पनि परिचित छिन् । हेरौँ उनका केही तस्वीर:

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ६ : ०८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको