नेपालगन्जबाट रुकुम जाँदै गरेको बस भेरी नदीमा खस्दा ३ जनाको मृत्यु | Khabarhub Khabarhub

नेपालगन्जबाट रुकुम जाँदै गरेको बस भेरी नदीमा खस्दा ३ जनाको मृत्यु


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेकाे बस भेरी नदीमा खसेकाे छ ।

जाजरकाेटकाे भेरी नगरपालिका– १ रिम्नाबाट बस भेरी नदीमा खसेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।

प्रहरीका अनुसार अहिलेसम्म मृतक ३ जनाकाे शव फेला परेकाे छ । घाइतेमध्ये ५ जनाकाे उद्दार गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ८ : १३ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड