बेपत्ता सुनिता र सविताको शव फेला | Khabarhub Khabarhub

बेपत्ता सुनिता र सविताको शव फेला


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- पहिरोले पुरिएर बेपत्ता भएका तीनमध्ये दुई जनाको शव आज फेला परेको छ । शनिबार दुधौली नगरपालिका–१२ जिनाखु बुनिटारमा पहिरो जाँदा तीन जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका ३० वर्षीया सुनिता पौडेलको शव दुधौली नगरपालिका–१२ र १३ को सिमाना सिसेन खोला र ठाकुर खोलाको दोभानमा फेला परेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। यस्तै उनकी १० वर्षीया छोरी सविता पौडेलको शव सिसेन खोलाको किनारमा फेला परेको छ ।

बेपत्ता रहेका सागर पौडेलको खोजी भइरहेको सिंहले जानकारी दिए।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ९ : ४३ बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका