संवैधानिक परिषद्को बैठक स्थगित | Khabarhub Khabarhub

संवैधानिक परिषद्को बैठक स्थगित


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिको विषयमा छलफल गर्न बोलाइएको बैठक पदाधिकारीको विषयमा कुरा नमिल्दा स्थगित भएको हो ।

प्रधानमन्त्री निवासमा बोलाइएको बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानन्ज्यायाधीश चोलेन्द्र शम्शेर रणा, राष्ट्रियसभाका अध्यक्ष लगायत उपस्थित भएका थिए तर बैठक कुनै निष्कर्षमा नपुगि टुंगिएको बालुवाटार स्रोतले जानकारी दियो ।

आजको बैठकमा विभिन्‍न संवैधानिक आयोगहरूमा रिक्त रहेका पदहरूमा नियुक्तिको टुंगो लगाउने तयारी थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ४ : ४२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र