जुवा खालमा प्रहरी अपरेशन– ९ लाखसहित ४३ जना पक्राउ | Khabarhub Khabarhub

जुवा खालमा प्रहरी अपरेशन– ९ लाखसहित ४३ जना पक्राउ


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले मंगलबार राति जुवाविरुद्धको अपरेशन सञ्चालन गरेको छ ।

राजधानीका विभिन्न पाँच स्थानमा प्रहरीले चलाएको अपरेशनमा ४३ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले ९ लाख बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले राजधानीका महाराजगञ्ज, स्वयम्भू, कीर्तिपुर, बौद्धलगायतका स्थानमा एकै साथ अपरेशन चलाएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ११ : २७ बजे

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ