दरबारमार्ग आगलागी : सिलिण्डर विस्फोट हुन थाले, आगो नियन्त्रण बाहिर | Khabarhub Khabarhub

दरबारमार्ग आगलागी : सिलिण्डर विस्फोट हुन थाले, आगो नियन्त्रण बाहिर


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको दरबारमार्गमा भीषण आगलागी भएको छ । भिक्ट्री लाउन्ज क्लबमा आइतबार साँझ ६ः३० बजेको समयमा आगलागी भएको हो ।

क्लबमा रहेका ग्यासका सिलिण्डरमा आगो सल्किएपछि विस्फोट हुँदा आगो नियन्त्रण बाहिर गएको छ ।

विद्युत सर्ट भएर आगालगी भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ । प्रहरी, दमकल र स्थानीयका सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ ।

आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : २९ बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल