ओलीसँगको भेटमा सीले भने– चीनलाई विभाजन गर्ने सबै खाले प्रयास विफल बनाइन्छ | Khabarhub Khabarhub

ओलीसँगको भेटमा सीले भने– चीनलाई विभाजन गर्ने सबै खाले प्रयास विफल बनाइन्छ


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई विभाजन गर्न खोज्ने सबै प्रयासलाई विफल बनाइने बताएका छन् ।

नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्कनु अघि प्रधानमन्त्री केपी ओलीसँगको भेटमा सीले चीनलाई विभाजन गर्नका लागि सहयोग पु¥याउने वाह्य शक्तिलाई चिनियाँ जनताले समाप्त पार्ने बताएका हुन् ।

राष्ट्रपति सीको भनाइलाई समर्थन जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल सदैव एक चीन नीतिप्रति कटिवद्ध रहेको बताएका थिए ।

ओलीले नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि शक्तिलाई विभाजनकारी गतिविधि गर्न नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  २ : ५२ बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई