नेपाल–चीनबीच व्यापार सहजीकरणका लागि संयन्त्र बनाउने समझदारी आदानप्रदान | Khabarhub Khabarhub

नेपाल–चीनबीच व्यापार सहजीकरणका लागि संयन्त्र बनाउने समझदारी आदानप्रदान


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच व्यापार व्यवसाय सहजीकरणका लागि संयन्त्र बनाउने समझदारी भएको छ ।

चिनियाँ राष्ट्र सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच व्यापार व्यवसाय सम्बन्धी समस्या सुल्झाउनका संयन्त्र बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालय र नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त सचिव स्तरीय छलफलले नेपाल र चीनबीचको व्यापारिक समस्या समाधानका लागि संयन्त्र गठन गर्नेबारे सहमति भएको थियो ।

उक्त समझदारी पत्रमा हस्तार भएरसँगै आज सी र ओलीको समुपस्थितिमा पत्र आदान प्रदान भएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १ : ३९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी