यस्तो देखियो राजकीय भोज (फोटो फिचर) | Khabarhub Khabarhub

यस्तो देखियो राजकीय भोज (फोटो फिचर)


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानका लागि गएराित राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको सोल्टी होटेलमा रात्रिभोजको आयोजना गरिन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ आफ्नो सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्नुहुँदै ।

राष्ट्रपति सी को सम्मानमा आयोजित रात्रि भोजमा विशिष्ट पाउनाहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेटवार्ता गरी राष्ट्रपति सी आज स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

रात्रिभोजका केही तस्वीर यस्ता छन्–

चीनका राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा सरिक राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विशिष्ट व्यक्तित्वहरु ।
चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधनपछि एक आपसमा शुभकामना आदानप्रदान गर्नुहुँदै ।
चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा टोस्ट प्रस्ताव गर्नुहुँदै ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ आफ्नो सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्नुहुँदै ।
चीनका राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा उपस्थित शीर्षस्थ नेताहरु ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ आफ्नो सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्नुहुँदै ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ५ : ५२ बजे

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका