एकै ठाउँमा विभिन्न प्रजातिका ७० हजार बढी सर्प ! | Khabarhub Khabarhub

एकै ठाउँमा विभिन्न प्रजातिका ७० हजार बढी सर्प !


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसहरु सर्पको देख्दा मात्र होइन सर्पको कुरा गर्दा समेत आङ सिरिङ्ग पार्छन् । तर क्यानडामा एउटा यस्तो मेला लाग्छ जहाँ विभिन्न प्रजातिका ७० हजारभन्दा बढी सर्प भेला पारिन्छ ।

क्यानडाको म्यानिटोबामा हरेक वर्ष झण्डै ७० हजार भन्दा सर्प जम्मा पारिन्छ । हजारौं सर्पहरु एक ठाउँमा जम्मा पारिनुको खास उद्देश्य पनि रहेको छ । तर, पछिल्लो समय यसले मेलाको रुप नै लिएको छ । सर्प मेला हेर्नका लागि मानिसहरुको भीड नै लाग्ने गरेको छ ।

वास्तवमा प्रजननका लागि हजारौँ भाले र पोथी सर्पहरु सो ठाउँमा जम्मा पारिने गरेको क्यानडाको वन्यजन्तु विभागले जनाएको छ । नार्सिस स्नेक डेन्स क्षेत्रको नामले चर्चित उक्त ठाउँ आफैंमा अद्भूत छ । गर्मी महिनामा हजारौं सर्पका नयाँ बच्चाहरु बाहिर निस्किन्छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : २० बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार