नायिका रेखा थापाद्वारा श्रममन्त्रीको ध्यानाकर्षण | Khabarhub Khabarhub

नायिका रेखा थापाद्वारा श्रममन्त्रीको ध्यानाकर्षण


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका रेखा थापाले नेपाली स्वदेश फर्किदा अन्तर्राष्ट्रय विमानस्ठलमा श्रमिकमाथि हुने विभेदको अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टलाई मन्त्रालयमा भेटेर प्रवासी नेपाली श्रमिकका गुनासाहरु सुनाउनुका साथै ध्यानाकर्ष पत्र बुझाएकी हुन् ।

उनले विदेशबाट श्रमिक स्वदेश फर्किदा विमानस्थलमा घरेलु प्रयोजनका लागि ल्याइएका समानहरु जफत गरिने, अनावश्यक कर तिर्न बाध्य पारिने अवस्था रहेको उल्लेख गर्दै कामदारको हकहितमा हुने गरी नियम सच्याउन समेत आग्रह गरिन् ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री  बिष्टले यस विषयमा पहल भइरहेकाे  र  कामदारकाे हक  हितमा सरकार रहेकाे आश्वासन  दिए । नेपाली श्रमिकले नेपाल फर्किदा त्रिभुवन विमानस्थलमा झोला झिम्टी र सामान जफत भएको विषयमा गत सातादेखि अ‍ालाेचना भइरहेकाे छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ९ : २१ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख