सामुदायिक विद्यालयमा ‘इ’ हाजिरी अनिवार्य | Khabarhub Khabarhub

सामुदायिक विद्यालयमा ‘इ’ हाजिरी अनिवार्य


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– बुधबारदेखि लागू हुने गरी विर्तामोड नगरपालिकाका सबै सामुदायिक विद्यालयले अनिवार्य ‘इ’ हाजिरी सेवा शुरु गरेका छन् ।

विर्तामोड नगरपालिकामा १८ सामुदायिक विद्यालय रहेका छन् । नगरपालिकाका नगर शिक्षा अधिकारी युवराज पाण्डेका अनुसार नगरभित्रका सबै सामुदायिक विद्यालयले ‘इ’ हाजिरी अनिवार्य गरेका हुन् । ‘इ’ हाजिरी सेवाको नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले उद्घाटन गरे ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ८ : १० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र