विद्यालयका लागि सेनाले बनाइदियो पक्की मञ्ज | Khabarhub Khabarhub

विद्यालयका लागि सेनाले बनाइदियो पक्की मञ्ज


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– नेपाली सेनाले सप्तरीको काकनेश्वरी नगरपालिका–३ तारहीस्थित जनता माविको हाताभित्र पक्की मञ्ज निर्माण गरिदिएको छ ।

नेपाली सेनाको भीमदल गणद्वाले पक्की मञ्च निर्माण गरिदिएको हो । उक्त मञ्च सेनाले विद्यालयलाई हस्तान्तरण गरेको छ ।

भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कँुवरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई एक कार्यक्रमका बीच मञ्ज हस्तान्तरण गरे ।

प्रमुख सेनानी कुँवरले विकट क्षेत्रका बालबालिकाको शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षाका साथ मञ्च निर्माण गरिएको बताए ।
२०११ सालमा स्थापना भएको जनता माध्यमिक विद्यालयमा हाल ६ सय ५० छात्र–छात्रा अध्ययनरत छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ११ : ४८ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको