१०० वर्षका लागे सत्यमोहन, बग्गीमा राखेर शहर घुमाइने, लतिलपुरमा बिदा | Khabarhub Khabarhub

१०० वर्षका लागे सत्यमोहन, बग्गीमा राखेर शहर घुमाइने, लतिलपुरमा बिदा


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संस्कृतिविद् सत्यमोहन जोशी एक सय वर्ष लागेका छन् । जोशीको एक सयौं जन्मोत्सवको अवसरमा आज ललितपुरमा विशेष कार्यक्रमको आयोजना हुँदेछ ।

शताब्दी पुरुष जोशीलाई बग्गीमा रोखर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोक पु र्‍याउने कार्यक्रम रहेको महानगरपालिकोले जनाएको छ ।

र्‍याली विहान साढे ११ बजे शुरु हुनेछ । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुने कार्यक्रम हरेको छ भने सेना प्रहरीको व्याण्डको समेत उपस्थिति हुन छ ।

जोशीको एक सयौं जन्मोत्सव भव्यताका साथ मनाउन ललितपुर महानगर र गोदावरी नगरपालिकाले आज सार्वजनिक बिदा घोषणा गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ९ : ४७ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा